IME Life New

अपर हेवाखोलाले आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । कम्पनीले २० लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आज बैशाख २२ गते स्वीकृति पाएको हो ।

विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS