IME Life New

यूनियन हाइड्रोपावरको एसजिएम भोलि, नयाँ सञ्चालक नियुक्ति गर्ने एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारणसभा भोलि बैशाख २३ गते हुँदैछ । कम्पनीको बैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालको नियुक्तिका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले सञ्चालक विष्णु प्रसाद पाण्डले दिएको राजिनामा स्वीकृत तथा नयाँ सञ्चालक नियुक्ति गर्ने प्रस्ताव विशेष साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीको रिजष्ट्रार कार्यालय धोबिघाट स्थित भर्चुअल माध्यम मार्फत सभा सञ्चालन गर्नेछ । विशेष साधारणसभा प्रयोजनका लागि बैशाख २३ गते एक दिन बुक क्लोज हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS