IME Life New

सि.बि.आई.एल. क्यापिटलद्वारा सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीमाझ जागरुकता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सि.बि.आई.एल. क्यापिटल लिमिटेडले सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीमाझ लगानी जागरुकता कार्यक्रम आयोजना गरेको छ ।

व्यवस्थापन संकायका १५० भन्दा अधिक विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको क्यापिटलले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएको क्यापिटलले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS