IME Life New

आज सुन चाँदीको भाउ स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज बैशाख २१ गते, छापावाल सुन ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य लगातार दोश्रो दिन पनि स्थिर रहेको छ । यस दिन चाँदी मंगलबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS