IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ०२ अंकले घटेर २,३७० दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सिद्धार्थ बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज अपि पावर कम्पनीको ४ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS