IME Life New

आज पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सोमबार १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन एकै दिन ९ सय रुपैयाँले घटेर प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साथै आज चाँदी तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS