काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ७ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि गत चैत १७ गते निवेदन दिएको हो ।
कम्पनीले उक्त आइपीओ स्थानीय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।