IME Life New

चार सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला १ लाख रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदीको मस्ल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS