IME Life New

नेपाल पुनर्बीमा कम्पनीको कार्यालय स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय स्थानान्तरण भएको छ । कम्पनीले २०७९ बैशाख १ बाट नयाँ भवनमा कार्यालय सरेको जनाएको छ ।

कम्पनीले थापाथलीस्थित शिखर इन्स्योरेन्स कम्पनीको अगाडीको भवनको तेस्रो तल्लामा कार्यालय स्थापित गरेको छ । जुन साबिकको ठेगाना सेन्ट्रल बिजनेश पार्क, थापाथलीबाट करिब एक सय मिटर भित्र रहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS