IME Life New

डिस होमद्धारा शैक्षिक सामग्री सहितको झोला वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड ( डिश होम ) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री वालकल्याण आधरभुत विद्यालयमा शैक्षिक सामग्री सहित को झोला वितरण गरिएको छ। ११० जना बिद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीलाई डिश होमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहितको झोला वितरण गरेका हुन्।

डिश होम को उक्त कार्यक्रममा ऐक्यवद्धता जनाउँदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फवाट वाटर डिस्पेन्सर ,पानीको जार , डस्टविन , लगाएत अन्य सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाइ हस्तान्तरण गरे।

Esewa
Crest

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी ,सेल्स अफिसर बिमल मान थापा , खेमराज देवकोटा ,सहकारीका प्रतिनिधिहरु , विद्यालयका शिक्षकहरु ,अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रमलार्इ सम्वोधन गर्दै प्रदिप सुबेदीले डिश होमले देशै भरि बिद्यार्थीहरुको उज्वल भविष्यको लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको बताए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS