IME Life New

विन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ खुल्यो, कसले दिन पाउँछन आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीयलाई बैशाख ११ गते देखि आइपिओ निस्काशन गर्दै छ । कम्पनीले आफ्नो जारी पूँजी रु.१ अर्ब मध्ये १० प्रतिशतले हुने प्रति साधारण शेयर रु.१००/- अंकित दरका १०,००,००० कित्ता मध्ये आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको बड़ा नं. ५, ६ र ७ (साविक पसगाउँ तथा भोजे गा.वि.स.) तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ (साविक मिजुरेडाँडा गा.वि.स.) का स्थानीय बासिन्दाहरुको लागि ७,००,००० कित्ता शेयर सुरक्षित गरि बाँकी रहेको ३,००,००० कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचनासंग जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै बडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको छ।

आईपीओमा आवेदन दिने अन्तिम दिन  बैशाख २५ गते रहेको छ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ९गते सम्म आवेदन दिन सकिने छ।  कम्पनीको आईपोओमा न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिने छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS