IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ०२ अंकले बढेर २,४१५ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज १६४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आरएमडिसी लघुवित्तका लगानीकर्ताले ८ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै यूनाइटेड इदी मर्दीमा लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS