IME Life New

पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

“पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगर देखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन साराङकोटमा अवस्थित छ । नयाँ बर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा अन्नपूर्ण केबुलकार मुख्य प्रायोजक रहेर एक विशेष आकर्षण बनि आगन्तुकहरुको मन जित्न तत्पर रहेको छ ।

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि साराङकोटबाट आगन्तुकहरुले अन्नपूर्ण माछापुच्छ«े हिमालको श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ सुबिधा सम्पन्न होटेलहरुको सेवा तथा जिप फ्लायएरको समेत साहसिक अनुभव लिन सक्नेछन् ।

Esewa
Crest

साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु प्नि हेर्न सक्नेछन् । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS