IME Life New

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

यसैगरि आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS