IME Life New

कोष व्यवस्थापन कम्पनीले आब्हान गर्यो पाँचौं वार्षिक साधारण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा बैशाख १७ गते हुने भएको छ । सभा कृषि विकास बैंकको सभाहल, रामशाहपथ, काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Crest

त्यसैगरी सभाले २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्नुका साथै विविध विषयमा छलफल गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS