Connect IPS
IME Life

अपि पावरको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले अपि पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि आज बुक क्लोज गर्ने भएसँगै नेप्सेले हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले ३९ दशमलव ३६ प्रतिशत हकप्रद समायोजन गरी मूल्य ३६३ रुपैयाँ २७ पैसा मुल्य कायम गरेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका ४६६ रुैयाँ ९० पैसाको आधार मुल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले चैत २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS