Connect IPS
IME Life

पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन चिलिमे जलविद्युतको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले २०७३ पुस २९ गते सम्पन्न कम्पनीको २०औं साधारण सभाबाट पारित आर्थिक वर्ष २०७२र७३ नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले समयमै बुझिलिन आग्रह गरेको हो ।

पाँच वर्ष पूरा भएका नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकाले यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले शनिवार सूचना जारी गरी एक महीनाभित्र कम्पनीको रजिष्ट्रार कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क गर्न आग्रह गरेको छ । समयमै लाभांश नबुझे उक्त लाभांश कम्पनी ऐन २०६३ दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS