IME Life New

उकालोे लाग्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य निरन्तर उकालो लागेको छ । विहिबार तोलाको एक लाख तीन हजारमा कारोबार भएको छापावाला सुन एकैदिन ६ सय रुपैयाँले बढेर प्रति तोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरि आज तेजावी सुन प्रति तोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Crest

साथै आज चाँदी तोलामा एकैदिन २५ रुपैयाँले बृद्धि भई प्रति तोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS