Connect IPS
IME Life

फेरी बढ्यो सुन चाँदीको मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा पुन वृद्धि भएको छ । बुधवार तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको अन्तिम दिन पाँच सय रुपैयाँले बृद्धि भई प्रति तोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

महासंघका अन्ुसार बुधवारको तुलनामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS