IME Life New

युनाइटेड मोदी हाइड्रोपावरमा दुई सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट रेनुका पाण्डे र रोमन दंगाल निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुई जना सञ्चालक निर्वाचित भएका हुन् ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS