Connect IPS
IME Life

सिउरी न्यादी पावरले आब्हान गर्यो पाँचौं वार्षिक साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडको पाँचौं वार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । सभा युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको पूँँजी वृद्धि गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारबाही अनुमोदन गर्ने, सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS