IME Life New

वार्षिकोत्सवको अवसरमा विशेषाङ्क प्रकाशनका लागि लेख/रचना पठाउन बोर्डको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र वस्तु विनिमय बजार सम्बन्धी लेख तथा रचना पठाउन आग्रह गरेको छ । बोर्डको वार्षिकोत्सवको अवसरमा धितोपत्र बजार, पूँजी बजार, मुद्रा बजार तथा अर्थतन्त्र सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख रचना समावेश गरी लेख विशेषाङ प्रकाशन गरिने भएकोले ईच्छुकलाई लेख रचना पठाउन आग्रह गरेको हो ।

आगामी जेठ २५ गते बोर्ड ३०औं वर्षमा प्रवेश गर्ने हुँदा सो अवसरमा नेपाल धितोपत्र बोर्ड वार्षिकोत्सव लेख विशेषाङ्क २०७९ प्रकाशन गरिने हुँदा यस क्षेत्रसँग सम्वन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख रचना नेपाली वा अंग्रजी भाषामा, कम्तिमा दुई हजार शब्द प्रिती वा टाइम्स न्यू रोमन फन्टमा टाइप गरी पठाउन बोर्डले भनेको छ ।

Esewa
Crest

उक्त लेख रचना २०७९ बैशाख मसान्तसम्ममा कम्पनीको मेलमा पठाउनुपर्नेछ । साथै लेख रचना प्रकाशित नभएको तथा प्रकाशनका लागि पेश समेत नगरिएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS