Connect IPS
IME Life

अवसर इक्वीटीको प्रथम वार्षिक साधारण सभा चैत २५ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अवसर इक्वीटी लिमिटेडको प्रथम वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ । सभा कुपण्डोल ब्यङ्क्वेट, ललितपुरमा बिहान १०स्३० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकको पारिश्रमिक बारे सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय परिवर्तन भएकोमा सो सम्बन्धमा प्रवन्धपत्रमा भएको प्रावधान संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS