IME Life New

बजार भारी अंकले बढ्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५२ दशमलव २१ अंकले बढेर २,५६६ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको शयर कारोबार भएको छ । नेपाल टेलिकमको १३ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज एनआइसी एशिया बैंकको १२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ११ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS