Connect IPS
IME Life

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको साधारण सभा चैत १६ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको १७औं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवल, रुपन्देहीमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावलीको नियम १२ मा आवश्यक संशोधन गर्ने प्रस्ताव लगायतका प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS