IME Life New

नेप्सेमा दुई इन्स्योरेन्स सहित तीन कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा तीन कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा सूर्या लाइफको कम्पनीको २८ लाख ७३ हजार ७६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६ दशमलव ९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको १५ लाख ३१ हजार २४ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ७० प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । सेञ्चुरी कर्मशियल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट ५ दशमलव ७५ प्रतिशत बोनश शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

Esewa
Crest

अब यो बोनस शेयर हितग्राही खाताम आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS