IME Life New

युनाईटेड इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न, २४० प्रतिशत हकप्रद पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


युनाईटेड ईन्स्योरेन्स कं. नेपाल लि. को विशेष साधारण सभा बिहिवार सम्पन्न भएको छ । उक्त बिशेष साधारणसभामा कम्पनीको संचालक समितिको ३२३ औ बैठकले पेश गरेका विशेष प्रस्तावहरु समेत छलफल गरि सर्वसम्मत रुपमा पारित गर्ने निणय भएको छ ।

बिशेष साधारण सभाको निर्णय बमोजिम कम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखमात्र) को २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने निर्णय भएको छ ।

Esewa
Crest

साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारीपुँजी र चुक्तापुँजी एक अर्व दुई करोड एकासीलाख साठ्ठीहजार रुपैया मात्र कायम गर्ने यसका साथै सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथ नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको जानकारी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS