IME Life New

बजार घट्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव १० अंकले २,६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज एनआइसी एशिया डिवेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले १ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले १ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले १ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ता र सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS