IME Life New

सुन चाँदीको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा १४ सय रुपयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी शुक्रबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

महासंघका अनुसार शुक्रबार तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी ३० रुपैयाँले घटेर प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS