IME Life New

यी हुन् बजार घट्दा पनि टप टेन कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुधबार नेप्से सूचक १५.५० अंकले घट्दा सबैभन्दा धेरै शेयर कारोबार गर्नेमा नेपाल टेलिकम रहेको छ । आज बुधबार कुल ३ अर्ब १३ करोड रुपैयाँको शेयर खरिद बिक्री हुँदा नेपाल टलिकमले मात्रै १९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

यसैगरी आज घलेम्दी हाइड्रोपावरले १२ करोड ८५ लाखको शेयर कारोबार गर्दै सबैभन्दा धेरै शेयर कारोबार गर्ने कम्पनीमध्ये दोस्रो कम्पनी बन्न सफल भएको छ । बुधवार चौथो नम्बरमा कारोबार गर्ने कम्पनीको रुपमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडले ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

Esewa
Crest

नेशनल हाइड्रोपावर कम्पनीले आज ९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार गरेका छन् भने अपि पावर कम्पनीले ९ करोड ८ लाख बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS