काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा इश्वरी प्रसाद अर्याल मनोनयन भएका छन् । नेपाल सरकारको फागुन ३ गतेको निर्णय अनुसार कम्पनीको सञ्चालक रितेश कुमार शाक्यको स्थानमा इश्वरी प्रसाद अर्याललाई मनोनयन गरेको कम्पनीले जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।