Connect IPS
IME Life

आज बढ्यो सुन चाँदी दुबैको घाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ । हिजो सोमबार तोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि तोलामा १२ सय रुपैयाँले नै बढेर प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS