Connect IPS
IME Life

नेप्सेमा सामान्य सुधार हुँदा कारोबार रकम ३ अर्ब ६८ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार समान्य अंक ० दशमलव ०८ अंकले बढेर २,७०० दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६९ वटा कम्पनकिो शेयर मुल्य घटेको छ । आज बैंकिङ,ट्रेडिङ, निर्जीवन बीमा, उत्पादनमुलक र म्युचुअल फण्ड उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२७ वटा कम्पनीको ७५ करोड ४९ हजार ७७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३१ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल टेलिकमको १७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ११ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ प्रतिशतका दरले कमाएका हुन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ७२ प्रशिततका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ४ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS