IME Life
GBIME

बीमा समितिले प्रादेशिक कार्यालय खोल्न घर खोज्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा समितिले तीनवटा प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गर्ने भएको छ । समितिले तीन वटा प्रदेशमा कार्यालय स्थापनाका लागि आवश्यक घर बहालका लागि सिलबन्दी पेश गर्न सूचना जारी गरेको छ ।

समितिले सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र मधेश प्रदेशको वीरजञ्जमा प्रादेशिक शाखा कार्यालय स्थापना गर्न लागेको हो ।

Crest

समितिले जारी गरेको सूचना अनुसार न्यूनतम २ हजार वर्गफिट भएको घर तथा भवनका मालिकले सूचना जारी गरेको १५ दिनभित्र सिलबन्दी पेश गर्नुपर्नेछ । जसका लागि आवश्यक समतिले जारी गरेको सर्त सहित आवश्यक कागजात तथा विवरणहरु संलग्न हुनुपर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS