IME Life

दोल्ती पावरले आइपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । ४.५ मेगावाट पावर भएको कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा भने एन आई सी एशिया क्यापिटल लिमिटेड रहने कम्पनीले जनाएको छ । यसका लागि एनआईसी एशिया क्यापिटल र दोल्ती पावर कम्पनी लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS