IME Life New

निरन्तर उकालो लाग्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि सुन चाँदीको मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा छापावाला सुन तोलामा ३ सयले बृद्धि भई प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

यसैगरी तेजावी सुन प्रति तोला ३ सयले बृद्धि भई प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

संघका अनुसार मंगलबारको तुलनामा चाँदी १० रुपैयाँले बृद्धि भई प्रति तोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS