काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३० अंकले घटेको छ । आज ४० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतका दरले कमाएका हुन् । बुद्ध भुमि हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले २ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।