IME Life New

जगदम्बा स्टिलले थालनी गर्यो नेपालको इतिहासमै पहिलो पटक तेस्रो देशमा निर्यातको थालनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको माग विदेशमा समेत रहेकोले उत्पादन, दक्षिणपूर्वी, मध्यपूर्वी एशियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यात गरिने भएको छ ।

गुणस्तरमा प्रतिबद्ध रहँदै अत्याधुनिक प्लान्टमार्फत् निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ मायाका लागि हामी सदैव कृतज्ञ छौं,’ तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले भने, ‘यो मायाले । अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौं ।

Esewa
Crest

यस सँगै गुणस्तरको निरन्तरताको लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ ल्याइने जानकारी दिदै निर्यातसंगै थप आत्मबल बढेको शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS