IME Life New

माघ २३ गते नेप्से परिसुचक दोहोरो अंकले घटेको दिन ठुला ब्रोकरबाट कस्तो भयो कारोवार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ । साताको पहिलो कारोवार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ४० दशमवल ५७ अंकले घटेको हो । प्रतिशतमा १ दशमवल ४१ प्रतिशतले घटेको बजारमा ५ अर्ब ८३ करोडको शेयर कारोवार छ । टप तीन ब्रोकरमध्ये  ब्रोकर नम्बर ५८ बाट धेरै बिक्री हुँदा ४५ र ३४ बाट खरिद धेरै भएको छ।

आजको ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ बाट सर्वाधिक शेयर कारोवार गरेको छ ।  ५८ नम्बर ब्रोकरबाट ७१ करोड ६९ लाखको शेयर कारोवार भएकोमा २७ करोड २२ लाखको खरिद र ४४ करोड ४७ लाखको बिक्री भएको छ । यसरी ५८ नम्बर ब्रोकरबाट खरिद भन्दा १७ करोड २५ लाख धेरै बिक्री भएको छ।

Esewa
Crest

५८ पछि ४५ नम्बर ब्रोकरबाट धेरै शेयर कारोवार भएको छ ।  ४५ नम्बर ब्रोकरबाट भने ३७ करोड ४२ लाख बराबरको खरिद हुँदा २९ करोड ७४ लाख बराबरको बिक्री भएको छ । ४५ नम्बर ब्रोकरबाट भने खरिद धेरै भएको छ।

सर्वाधिक शेयर कारोवार गर्ने तेश्रो नम्बर ब्रोकरमा ३४ नम्बर ब्रोकर रहेकोमा सो ब्रोकरबाट  २८ करोड ४१ लाख बराबरको खरिद हुँदा २४ करोड २४ लाख बराबरको बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS