IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ५७ अंकले घटेर २,८३६ दशमलव १७ को विन्दुमा कायम भएको छ । ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २५ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४९ रुपैयाँ कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS