IME Life New

सुन चाँदीको भाउमा सामान्य गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । आज शुक्रबारका लागि छापावाला सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS