IME Life New

किसानले बिक्री गर्ने दुधको मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कच्चा दुधको मूल्य बढाएको छ । मन्त्रिपरिषदको बैठकले कच्चा दुधको न्युनतम मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय गरेको हो । सरकारले दुधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले बृद्धि गरेको हो ।

सरकारले कच्चा दुधको मूल्य बढाए पनि उपभोक्ताले खरिद गर्ने मूल्य भने बढाएको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS