IME Life New

सुनको मूल्य बढ्यो,चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको मूल्यमा बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सयले बृद्धि भई प्रति तोला ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजावी सुन प्रति तोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

साथै आज चाँदी प्रति तोला एक हजार दुई सय ४० रुपैयाँमा करोबार भइरेहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS