Connect IPS
IME Life

ट्रेड टावरले आइपिओ निष्काशन गर्ने, लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँको अंकित दरमा ११ लाख ५८ हजार ९८० कित्ता प्राथमिक शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । उक्त संझौतापत्रमा ट्रेड टावरका कार्यकारी अध्यक्ष शिवहरी दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

ट्रेड टावर ग्रुपले थापाथालीमा ट्रेड टावर सञ्चालन गर्दै आइरहेको छ भने गौशालामा ट्रेड टावरको निर्माण कार्य अगाडी बढाएको छ । यसको पनि प्राथमिक शेयर निष्कान गर्ने योजना रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS