IME Life New

थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा समय मुलुकभर ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९ सय १० पीसीआर परीक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टिजेन परीक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।

स्वास्थ्य मन्त्रलयका अनुसार कोरोना सक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS