Connect IPS
IME Life

रिभर फल्स पावरको छैठौं वार्षिक साधारण सभा आब्हान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा फागुन ६ गते गर्ने भएको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी २८ काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS