IME Life New

माघ १३ गते सामान्य बढेको बजारमा ठूला ब्रोकरबाट कस्तो थियो रणनीति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ । नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ३ दशमवल ३३ अंकले वृद्धि भएको हो । निरन्तर घटेको बजार आज भने थोरै वृद्धि हुन खोजेको थियो तर पनि अन्तिममा भने बजारमा बिक्री चाप नै देखिएको थियो ।

बजारमा ३ अर्ब ३४ करोडको शेयर कारोवार भएकोमा कारोवार रकम भने निरन्तर घटेको देखिन्छ । अघिल्लो कारोवार दिनको तुलनामा ९६ करोड ९७ लाखको कम शेयर खरिद बिक्री भएको छ।

Esewa
Crest

आजको ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ ले सर्वाधिक शेयर कारोवार गरेको छ ।  ५८ नम्बर ब्रोकरबाट ४७ करोडको शेयर कारोवार भएकोमा २७ करोड ९६ लाखको खरिद र १९ करोड ०३ लाखको बिक्री भएको छ । यसरी ५८ नम्बर ब्रोकरबाट बिक्री भन्दा ८ करोड ९३ लाख धेरै खरिद भएको छ।

५८ पछि ४५ नम्बर ब्रोकरबाट बिक्री धेरै भएको छ । ४५ नम्बर ब्रोकरबाट १५ करोड ६४ लाखको खरिद हुँदा १६ करोड ६८ लाखको बिक्री भएको छ।

तेश्रोमा सर्वाधिक शेयर कारोवार गरेको ३८ नम्बर ब्रोकरबाट १४ करोड बराबरको खरिद हुँदा १२ करोडको बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS