IME Life New

आज पनि बढ्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा छापावाला सुन प्रति तोला एक सय रुपैयाँले बृद्धि भई ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीमा प्रति तोला १० रुपैयाँले बृद्धि भएकोछ । आज चाँदी प्रति तोला १३ सय २५ रुपैयाँमा कारोबार भरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS