Connect IPS
IME Life

इसेवा र मेडिप्लस हस्पिटल पोखराबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इसेवा र मेडिप्लस हस्पिटल पोखराबीच सम्झौता भएको छ ।अब मेडिप्लस हस्पिटलको अपोइन्टमेन्ट तथा सेवा शुल्क अनलाइनबाटै तिर्न सकिने भएको छ । सम्झौतापत्रमा इसेवाका गण्डकी प्रदेश इन्चार्ज बिनोद बोहोरा र हस्पिटलका अध्यक्ष रमेशकुमार थापाले हस्ताक्षर गरेका हुन् ।

इ अपोइन्टमेन्ट बुकिङबाट आफूले जाँच गराउने डाक्टरको उपस्थिति र उपलब्धताबारे अग्रिम जानकारी लिन सकिनेछ । टिकट काउन्टरमा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने, समयका साथै खर्चको बचत हुने, अपोइन्टमेन्ट रद्ध गर्दा अस्पतालको नियम अनुरूप पूर्ण वा आंशिक शुल्क फिर्ता हुने र अपोइन्टमेन्टको समय पुनर्निर्धारित गर्न मिल्ने, अपोइन्टमेन्टको दिन इसेवा एपबाटै सूचना आउने लगायत लाभ सेवाग्राहीले लिन सक्ने जनाएको छ ।

Prabhu
Crest

सम्झौता कार्यक्रमा हस्पिटलका सञ्चालक डा. सरोज पोखरेल, रामजी प्रसाद पोखरेल, प्रवन्धक गौतम पौडेल र इसेवा मनी ट्रान्सफरका गण्डकी प्रदेश इन्चार्ज विजय क्षेत्री र अनिल खड्का, अफिसर सन्देश सापकोटा, सुसन पौडेलको पनि उपस्थिति थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS