IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ३५ अंकले घटेर २,८९८ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ६ अर्ब २ करोड १३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको २० करोडमाथिको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटीको १५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS